ट्वीटरले उनका दुई ट्वीट 'फ्याक्ट चेक'मा राखेपछि बुधबार उनले सामाजिक सञ्जालका कम्पनीहरूलाई नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।उनले ठूला सामाजिक सञ्जाल कम्पनीले कन्जरभेटिभ आवाजहरूलाई बाहिर आउन नदिएको भन्दै उनीहरूलाई कडा नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।'रिपब्लिकनहरूलाई सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजलाई बाहिर आउन दिँदैनन् भन्ने लाग्छ। यो हुनुभन्दा...
चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्‍याउनेछ ।...
११ जेठ। विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् ।विश्वव्यापी कोरोना महामारीका कारण देश बन्दाबन्दीमा छ । यस्तो बेला नेपाल र्फकन रोइकराइ गरिरहेका श्रमिक त...
द न्यूयोर्क टाइम्स को'रोना भाइर'सविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको छ।अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार उक्त निर्णय गरेको हो। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी...
काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिईएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो ।वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै...

ताजा समाचार