https://nepalautodeals.com/
सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ। तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष तथा अहिलेका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्।दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने...
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई चेक हस्तान्तरण गरेको हो ।प्राधिकरणका महानिर्देशक राजन पोखरेलले रकम हस्तान्तरण गरेका हुन् । कोरोना कोषमा विभिन्न संघसंस्थाबाट अहिलेसम्म २ अर्ब भन्दा बढी रकम...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मेष राशिका जातकका लागि समग्रमा २०७७ साल शुभफलदायी नै रहनेछ । बृहस्पतिको प्रभाव वर्षभरी कर्म स्थान र आय स्थानमा बस्ने हुँदा मनोवांछित शुभफल प्राप्त हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्रपनि सबल...
काठमाडौ १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले  हिजो राति...
काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनी सुपरमार्केटसले एक करोड सहयोग गरेको छ ।कोरोनाभाइरसले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । उक्त कोषमा भाटभटेनी सुपरमार्केटसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले...

ताजा समाचार