Home खेलकुद

खेलकुद

एजेन्सी – बार्सिलोना फरवार्ड लिओनेल मेसीले करिअरमा पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् । मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् ।...
  काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँडेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेलेको हो। खेलको अन्तिम मिनेटमा गोल गर्दै आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको हो। फरवार्ड जर्ज प्रिन्स कार्कीले...
काठमाडौं – चितवन टाइगर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३९ रन बनायो । १८ रनमा पहिलो विकेट गुमाएको चितवनको २४ रन हुँदा तेस्रो विकेट झर्यो । उसका...
एजेन्सी  - इन्डियन प्रिमियर लिग ९आईपीएल० को १२ औँ संस्करणमा नयाँ खेलाडी पुराना खेलाडीमाथि हावी देखिएका छन् । २५ वर्षीय शिवम दुबे पनि तीनै खेलाडीमध्ये एक हुन् । शिवम दुबेको बेस प्राइस २० लाख भारतीय रुपैयाँ थियो । उनलाई रोयल च्यालेन्जर्स बेंग्लोरले पाँच करोड भारतीय रुपैयाँमा किन्यो । तर आईपीएलका...
एजेन्सी – बलिउड अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको सामाजिक संजालमा कडा आलोचना गरेका छन् । केही समयअघि क्रिकेटर कोहलीले क्रिकेटका एक फ्यानलाई भारत छोडेर जान भनेका थिए । विराटको यस किसिमका कुराले उनको निकै आलोचना पनि भएको थयो । अहिले अभिनेता नसिरुद्दिन शाह पनि विराटको...

सर्वाधिक लोकप्रिय

ताजा समाचार