जाडो याम सुरु भएको छ ! जाडोमा मौसमको आद्र्रता कम हुने भएकाले छाला सुख्खा हुने, हातखुट्टा फुट्ने, ओठ फुट्ने, गाला फुट्ने, केश सुख्खा हुने तथा चायाँ पर्ने समस्याहरु  देखिन्छ । एलर्जीबाट जोगिन ऊनीको पहिरनभित्र सुतीको पहिरन लगाउनुपर्छ । समस्याहरु   जाडोमा हातखुट्टा सुन्निने तथा चिलाउने समस्या पनि देखा पर्छ...
राज्यको राजनीतिक नेतृत्त्व गर्नका लागि विभिन्न मन्त्रालयहरू तोकी गठन गरिएको सरकारलाई नेपालमा मन्त्रीपरिषद् वा मन्त्रीमण्डल भन्ने गरिन्छ । मन्त्रीपरिषदमा प्रधानमन्त्री प्रमुख र त्यसपछि उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्री र सहायक मन्त्रीहरू रहन्छन् । तिनीहरू आ-आफ्नो मन्त्रालय प्रति उत्तरदायी हुन्छन् । मन्त्रीपरिषद् गठन मिति २०७३ साउन २० (विस्तार २०७३ भदौ १०) नेपालको...
एजेन्सी- जीवनको दौडमा अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले मान्छे पछि पर्छ भनिन्छ। लाजले मान्छेलाई धेरै कुरामा पछाडी परिरहेको हुन्छ।जस्तो सम्बन्धमा,जागिरमा,अझ युवाहरुको मायाप्रीति झन् धेरै ।तर  पत्याउन मुस्किल पर्छ यदी कसैले भन्छ लाजकै कारण चिकित्सा बिज्ञानको महत्वपूर्ण औजारको अविस्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको...
पृथ्वीनारायण शाहले यो मुलुकलाई एक बनाएर आफ्नो शासनमा ल्याएपछि लिम्बुजस्तो सानो संख्याका जातिहरुको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजमाथि ठूलो संकट आयो । त्यो कुरा जब हामीलाई थाहा भयो र बोल्न थाल्यौं, सत्ता उनीहरुकै हातमा थियो, सत्तामाथि उनीहरुकै पहुँच थियो, नियम उनीहरु नै बनाउथे । पालना गराउने पनि उनीहरु नै...
चर्चित लेखक स्वः शंकर लामिछानेलाई कुमुदिनी नामक पाठकले साहित्यिक चोरीको आरोप लगाए। पछि निबन्धकार शंकर लामिछानेले  उनको आरोपलाई स्विकार पनि गरे । त्यति मात्र होइन उनले आफूले नलेख्ने प्रतिज्ञा पनि गरे। यस्तो थियो कुमुदिनीको आरोप र शंकरको जवाफ- शङ्कर लामिछानेज्यू, शङ्कर लामिछानेको कवि, लेखक, आलोचकप्रति मेरो मनमा अखण्ड आदर छ, अटुट सम्मान...

ताजा समाचार