Home खोज/बिशेष

खोज/बिशेष

पृथ्वीनारायण शाहले यो मुलुकलाई एक बनाएर आफ्नो शासनमा ल्याएपछि लिम्बुजस्तो सानो संख्याका जातिहरुको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजमाथि ठूलो संकट आयो । त्यो कुरा जब हामीलाई थाहा भयो र बोल्न थाल्यौं, सत्ता उनीहरुकै हातमा थियो, सत्तामाथि उनीहरुकै पहुँच थियो, नियम उनीहरु नै बनाउथे । पालना गराउने पनि उनीहरु नै...
नारायण न्यौपाने,पाल्पा–तानसेनको टुडिखेलमा फागुन १ देखि ११ गतेसम्म हुनि भनिएको श्रीमद भागवत तथा गणेस अनुश्ठान २०७५ को स्थान परिवर्तन गरिएको छ । टुडिखेलको स्तर उन्नती गर्न लागिएको र तानसेन नगर सरकारले त्याहा आयोजना गर्न नमिल्ने बताएपछी स्थान परिवर्तन गर्नु परेको मुल आयोजक समितीका सह संयोजक लोचन तिमल्सिनाले बताउनु भयो...
एजेन्सी –  क्यालिफोर्नियाकी एक युवतीले पर्याप्त केचअप नपाएको कम्पनीका साहुमाथि कुटपिट गरेकी छन्। ती युवतीले ई म्याकडोनल्ड कम्पनीका प्रबन्धकलाई कुटेको र उनको घाँटी थिचेको आरोपमा गत गत बुधबार प्रहरीले पक्राउ गरेको छ। ती युवतीले म्याकडोनल्डबाट खानेकुरा अर्डर गरेकी थिइन् जसमा पर्याप्त मात्रामा केचअप नपाएपछि रिसको झोंकमा प्रबन्धकमाथि हमला गरेको...

ताजा समाचार