एउटा अचम्मलाग्दो घटनामा कक्षा १० का आजमगढ़ (उत्तर प्रदेश)का  दुई विद्यार्थीले अश्‍ली'ल सन्देशहरू, अश्ली'ल क्लिपहरू पोष्ट गरे र अनलाइन कक्षामा शिक्षकको बारेमा अश्ली'ल टिप्पणी गरे।विद्यार्थीहरू आजमगढको एक निजी अंग्रेजी-माध्यमिक स्कूलका हुन् र १२ कक्षामा अनुपस्थित रहेका केटीहरूको रूपमा प्रस्तुत भएर अनलाइन कक्षामा भाग लिएका थिए।आजमगढ़ प्रहरीका अनुसार "निजी स्कूलका...
बैशाख २०,काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको छ।मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार...
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका अधिकतर देशले अहिले लकडाउन गरेका छन्। अनि करोडौं मानिस हिँडडुल बन्द गरेर घरभित्रै सीमित भएका छन्।विश्व महामारी बनेको कोरोनाबाट बच्न मानिसले सामाजिक दूरीको नियम बनाएका छन्। कोरोनाबाट अत्तालिएर कतिपय डिप्रेसनकाे चपेटामा परेका छन्। यो कुनै एउटा देशको मात्र दु:ख होइन। विश्वका धेरै देशका...
डडेल्धुरा, २८ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अस्पताल भर्ना भएका दुई जना फरार भएका छन् ।डेडल्धुरा अस्पतालमा आइसोलेसन वार्डमा रहेका ४० वर्षीय महिला र १९ वर्षीय पुरुष भागेको अस्पतालले जनाएको छ । ज्वरो आउने र सुख्खा खोकी आउने समस्या भएपछि कोरोना आशंकामा स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको...
चैत्र १४, काठमाडौं । बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। एष्ट्रोनोमिकल नेपालसोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने जानकारी दिएका छन्।साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि...

ताजा समाचार