Home ग्यालरी

ग्यालरी

काठमाडौं – २७ पुसबाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ले पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई…’ सार्वजनिक गरेको छ । अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले कोरका साथ नृत्य गरेका छन् ।एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् । गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको ओलीको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गरेको र सामान्य खाना थालेका छन्...

ताजा समाचार