काठमाडौं–  अन्जु पन्तको  ‘‘तिमीलाई माया गर्छु..’’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो। टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै‌ं फिचर भएकी छन्। सार्वजनिक भिडियोमा सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल...
सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन…’सार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ । राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको...
काठमाडौँ : राजधानीस्थित भारतीय दूतावास परिसरमा विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम मंगलबार साँझ सम्पन्न भएको छ । सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज र रेडिसन होटेलसँगको सहकार्यमा यो सांगीतिक कार्यक्रम गरिएको हो । यो सांगीतिक कार्यक्रममा नेपालस्थित राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी र विद्यार्थीसहित करिब...
काठमाडौं : आगामी ४ माघबाट सिनेमा हलमा रिलिज हुने चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा...’ को भिडियो रिलिज गरिएको छ। पछिल्लो समय गीतमा मोडलका रूपमा छाउन थालेका अभिनेता/निर्देशक निश्चल बस्नेतले यो गीतमा अभिनय गरेका छन्। गीतमा निश्चलसँगै कर्मा, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र...
काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको पंछी गीतको कभर भिडियोले तहल्का पिटेको छ । अल द बेस्ट ग्रुपले तयार पारेको उक्त भिडियो जनता म्युजिक युटुब बाट सार्बजनिक भएको हो । सुजन थापाले छायांकन गरेको उक्त भिडियोको निर्देशन सन्दिप खत्रीले गरेका हुन्...

सर्वाधिक लोकप्रिय

ताजा समाचार