चेखभरुसी साहित्यकार चेखब १९ औँ शताब्दीको जारकालीन रुसी समाजमा मान्छे नगनिएका, कसैले चासो नदिएका, कसैको नजरमा नपरेका मान्छेहरूको विषाद, खिन्नता, असफलता, आशा र निराशालाई आफ्ना कथामा प्रेमपूर्वक ठाउँ दिन्छन् २९ जनवरी १८६० मा दक्षिणि रुसमा जन्मेका आन्तोन पाब्लिबिच चेखब विश्वकै सर्वोत्कृष्ट लघुकथाकार मानिन्छन|उनी आफूलाई सौखिन साहित्यकार मान्थे । उनी आफुलाई  चिकित्सक मान्दथे र जीवनको...
भवानी भिक्षुपरिचयजन्म- मिति /स्थान -वि.सं.१९६६ जेठ २१ तौलिहवा कपिलबस्तु आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई छ।भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे। त्यसैताका उनलाई शितला...
लक्ष्मण संगम गजलको माहोलमा सुनिरहेको नाम हो । आछाममा जन्मनु भएका संगम लामो समय देखि गजल लेखनमा क्रियासिल हुनु हुन्छ । नेपाली साहित्य क्षेत्रमा विशेष रुची राख्ने लक्ष्मणको नेपालि गजल क्षेत्रमा प्रस्ट अनुहार भेट्न सकिन्छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको अंश:-• एउटा काव्य तब सफल हुन्छ जब युग बाच्छ । तपाईंको...
ओ. हेनरीवास्तविक नाम - विलियम सिडनी पोर्टर (अंग्रेज़ी: William Sydney Porter)देश-  अमेरिका जन्म -११ सेप्टेम्बर, १८६२  ,ग्रीन्सबरो, उत्तर केरोलाइनानिधन - ५ जून, १९१०  , न्यू योर्क आफ्ना अधिकांश कथाहरु  एउटा चित्रको वर्णन जसरी लेख्ने ओ हेनरी , कसैले कथा लेखनको सूत्र सोध्दा भन्थे, ‘कथाको अन्त्य सोच्नुस् र लेख्न बस्नुस् ।’ हुनपनि उनका कथा अन्त्यमा पुग्दा सोचेको  परिस्थितिको ठयाक्कै...
पिता खड्ग सिं र माता नन्दकाली बिकको सुपुत्रको रुपमा घान्द्रुक २ फुलिवाङमा वि . सं  २०४४/०४/१८ गते जन्मिनु भएका रूप रसाइलीको स्थायी ठोगाना- अन्नपूर्ण गाउँपलिका ८ घान्द्रुक कास्की हो। हाल उहाँ  दोहा कतारमा  हुनु हुन्छ।प्रस्तुत: छ उहाँसंग गरिएको कुराकानीको अंश:-"हामी हाम्रो साहित्यद्वारा आमालाई महिनावारी हुन सिकाइरहेछौँ।"       बुझेको बुद्धिलाई मनद्वारा सञ्चालित...

ताजा समाचार