बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको निधन्ले बलिउडल्मा ठुलो क्षति पुगेको छ ।५ दिन घि मात्र उनकी आमाको निधन भएको थियो । खानले...
कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि नेपाली चलचित्रका सम्पूर्ण गतिविधि ठप्प भएका छन् । जसले गर्दा चलचित्रमा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्नै धौधौ परेको छ । चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न व्यक्तिबाट सहयोग...
काठमाडौ फाल्गुन १७, आगामी चैत्र २२ गते काठमाडौको  नेपाल चलचित्र प्राबिधिक संघ र  ड्रिम हाई नेपालको  सहकार्यमा टुँडिखेलमा आयोजना  हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सह-प्रायोजन गर्ने भएको छ ।काठमाडौ वर्ल्ड स्कुल, भक्तपुर स्थित सुर्यविनायक-०७ गुन्डुमा अवस्थित रहेको छ । नेपालकै अन्तरास्ट्रिय स्तरको यस स्कुल ५५ रोपनी...
काठमाडौं – ‘जिरो’पछि बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष क्रिसमसको अवसरमा उनी अभिनीत सिनेमा ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, सिनेमा बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । सिनेमाबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको...
काठमाडौं – ‘आकाशे खेती’लाई निर्माता तथा निर्देशक उदय सुब्बाले निर्देशन गरेका हुन् । नयाँ वर्षको बैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा एसएस इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो ।कमेडी कथामा निर्माण भएको सिनेमामा विल्सन विक्रम राई, गौरव पहाडी, नीता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, शिशिर वाङ्देल, उदय सुब्बा,...

ताजा समाचार