Home शिक्षा

शिक्षा

कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा प्रा. जगत उपाध्यायको नियुक्ति भएको केही हफ्तापछि अन्य सदस्यहरू पनि थप गरेर नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ रुपलाई पूर्णता प्रदान गरिएको जानकारी हुन आएको छ जसअनुसार उपकुलपतिमा डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्यहरूमा प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा....
नर्वेको ओस्लो टाउन हलमा सोमबार आयोजित समारोहमा नादिया मुराद र डेनिस मुक्वेगेलाई पुरस्कार प्रदान गरिएको हो । उनीहरुले पदकसहित संयुक्त रूपमा १० लाख स्वीडिस क्रोनर प्राप्त गरे । इराकको कुर्दिस अल्पसंख्यक समुदायकी २५ वर्षीया मुराद बलात्कारपीडित युवती हुन् । इस्लामिक स्टेट (आईएस) लडाकुबाट बलात्कृत भएपछि यौनदासीका रूपमा मुरादले चरम यातना भोगेकी थिइन् । उनले...
काठमाडौँ, मङ्सिर २० काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै किसिमको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम...
भक्तपुर/एजेन्सी - राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको  एसइई परीक्षाको मिति तय गरेको छ। साथै रुटिन सार्बजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले  एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार परीक्षा सुरु भएर २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको छ  ।परीक्षा नियन्त्रक कृष्ण शर्मा दिएको जानकारी अनुसार  परीक्षा...
एजेन्सी। पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्ने कुराहरु : १.कन्डम नभुल्नुस् तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ...

सर्वाधिक लोकप्रिय

ताजा समाचार