Home सम-सामयिक

सम-सामयिक

देशका ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो ।यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर,...
काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर का ४६ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्किएका छन्। काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका उनलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे।नगर प्रमुख पाण्डेले संक्रमितलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए। लामो समय बहिनीज्वाइँको...
जी न्युजमा लेखिएको कुरा जस्ताको तस्तै अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले आफ्नै ट्र्याक रुट बनाइरहेको छ। नेपाली सेनाले आफ्नो सिमानामा भारतीय सीमासँग समानान्तर ट्र्याक मार्ग बनाउँदैछ।भारत-नेपाल सीमामा बढ्दो तनावको बीचमा नेपाल सरकारले दार्चुला जिल्लाको १३० किलोमिटर लामो धरचुला-तिंकर सडक परियोजनाको काम पुनः सुरु गरेको छ। भारतीय अधिकारीले भने कि नेपाली सेनाले...
जेठ १० | नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच वरिष्ठ भारतीय पत्रकार आनन्द स्वरुप बर्माले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्।(हेर्नुहोस यो भिडियो )https://www.youtube.com/watch?v=wSh_oKHo97Iभारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन्। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको उनले बताएका...
कैलाली, जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ ।शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनले भने ‘हामी पनि...

ताजा समाचार