Home विचार/ब्लग

विचार/ब्लग

 न्याय माग्दा पोस्टर च्यात्ने प्रधानमन्त्री ज्युँले कुन मुख लिएर सुसाशन अवार्ड थाप्नुभयो ? नयाँ युगको सुरुवात भन्दै उहाँले लेराएको समाज कल्याणको अवधारणा कहा गयो ? कि त्यो, समाज कल्याणको नाममा स्वयम् कल्याण अवधारणा थियो ?देशको राजधानी काठमाडौंमा बिहिबार विभिन्न देशका नेताहरू ओर्ले । उनीहरूलाइ सरकारले राजकीय सम्मान दियो ।...
भैरव अर्याल नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो। उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो।नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि...
सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजना एकदमै सकारात्मक छ । यसका निम्ति सरकारलाई बधाइ र शुभकामना । एकातिर श्रमिकले लाभ पाउने अर्कोतिर औद्योगिक शान्तिबाट रोजगारदाता पनि लाभान्वित हुने । सरकारले खासै अतिरिक्त योगदान गर्नु नपर्ने, संविधान प्रद्धत्त मौलिक हकको कार्यान्वयन पनि हुने । त्यसैले सरकारले ल्याएको कार्यक्रमलाई किन्तु, परन्तु...
अचेल पढ्नै मन लाग्दैन । एक दुई पन्ना पढ्यो, ध्यान अन्त अन्त नै जान्छ । के गर्ने होला ? मैले इनबक्समा धेरै म्यासेज यस्तो पाएँ र सोचेँ । मलाई सबै आउँछ भन्ने त होइन, तैपनि यस्तो लाग्यो— पढ्न मन नलाग्नू भनेको— अरु कुरामा ध्यान जानू हो ।...
चर्चित लेखक स्वः शंकर लामिछानेलाई कुमुदिनी नामक पाठकले साहित्यिक चोरीको आरोप लगाए। पछि निबन्धकार शंकर लामिछानेले  उनको आरोपलाई स्विकार पनि गरे । त्यति मात्र होइन उनले आफूले नलेख्ने प्रतिज्ञा पनि गरे।यस्तो थियो कुमुदिनीको आरोप र शंकरको जवाफ-शङ्कर लामिछानेज्यू, शङ्कर लामिछानेको कवि, लेखक, आलोचकप्रति मेरो मनमा अखण्ड आदर छ, अटुट सम्मान...

ताजा समाचार