Home प्रमुख खबर

प्रमुख खबर

सूचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्मला हत्या काण्डका दोषी पत्ता लगाइदिने बताएका छन् । उनले कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा संलग्नलाई सरकारले त्यसै नछाड्ने बताएका छन्। प्रेस संगठन कञ्चनपुरले मङगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले निर्मला हत्या प्रकरणको विभिन्न कोणबाट...
सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन...
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् । शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्। नेपाल लेन्स निर्यातमा सफल भएको देख्दा खुसी लाग्छ । कार्यक्रममा नेपाल आँखा बैँकको अक्षयकोश स्थापना...
सप्तरी– विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ ।   हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन...
काठमाडौं – नेपाली कांग्रेसका प्रभवसालि युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सूचना प्रविधि ऐनमार्फत सर्वसाधारणलाई जेल हाल्ने नियत राखेको जनाएका छन् । सूचना प्रविधि ऐनका अभियोगको सजाय तोक्न सरकारलेनै ३ सदस्यीय अदालत बनाउने भएकाले सरकारकै नियन्त्रणमा सर्वसाधारणलाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ...

ताजा समाचार