बिहे नगरी बच्चा पाउने रहर : नम्रता सापकोटा


अहिलेको समयमा बच्चा जन्माउनका लागि शारीरिक सम्पर्क राख्नुपर्छ भन्ने पनि छैन । टेष्ट्यूबदेखि विभिन्न तरिकाले बच्चा जन्माउन सकिन्छ । बच्चा कोख लिन पनि सकिन्छ । तर, यो मेरो सोच मात्र हो । कुनै पनि कुरा सोच्न त पाइन्छ होला नी ।’


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १४:२४ गते

धेरै पढिएको

ताजा समाचार