सेमी फाईनलको पहिलो खेल काठमाडौँ राजेर्स र धनगडी बीच हुने


बैशाख २८ ,काठमाडौँ -नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज बाट सेमी फाईनलको यात्रा सुरु। सेमी फाईनलमा ८ओत टिम मध्ये काठमाडौँ राजेर्स ,धनगडी एफ सी,ललितपुर सिटि एफ सी र बुटवल लुम्बिनी फूटबल क्लब रहेका छन्।
आज हुने पहिलो खेलमा काठमाडौँ राजेर्स र धनगडी भिड्ने छन्। त्रिपुरेश्वोर स्थित दशरथ रंगसालामा भैरहेको एनएसएलको पहिलो खेल आज ५:३० बजे बाट सुरु हुने छ।


प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ०८:५४ गते

धेरै पढिएको

ताजा समाचार