पोखरा थन्दर्स जीतको तयारीमा


बैशाख १९,काठमाडौँ-नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज ५ : ३० मा हुने खेल पोखरा थन्दर्सको र ललितपुर सिटि बीच हुने।आज हुने खेल एनएसएलको १२औ खेल हुने छ।

एस अगिको खेलमा पोखरा थन्दर्स बुटवल लुम्बिनी एफ सी संग २ गोलले हरेको थियो। लगातार हार बेहोरेको पोखरा यो पालिको खेल भने आफ्नो हातमा पर्ने तयारी मा रहेको छ।

 


प्रकाशित : २०७८ बैशाख १९, आईतवार १३:४२ गते

धेरै पढिएको

ताजा समाचार