आईपीएलमा देल्ही को सानदार जीत


वैशाख, १७- ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत हिजो देल्ही र कोलकत्ता बीच भएको खेलमा देल्हीले कोलकत्तालाई ७ विकेटले पराजित गरेको थियो।
एस संगै देल्ही आईपीएलको दोश्रो स्थानमा पुग्न सफल भएको छ र आज हुने खेल अहेम्दाबाद स्थित नरेन्द्र मोदी रंगशालामा पुन्जब र बंगलोरे बीच हुने छ।


प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १४:१९ गते

धेरै पढिएको

ताजा समाचार