त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगिताको फाइनलमा नेपाल


बैशाख ९,काठमाडौँ-हिजो भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो । १५ रनमै दुई विकेट गुमाएको मलेसियाले खेलमा फर्कन सकेन ।

शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०९:५९ गते

धेरै पढिएको

ताजा समाचार