नेपालमा २४ घण्टामै २४२८ संक्रमित थपिए


 

बैसाख १०, काठमाडौं– १९ हजार ४ सय ४८ जनामा गरिएको आरटी÷पीसीआर र एन्टिजेन परीक्षणमा २४२८ जनामा संक्रमण भेटियो । गत २४ घण्टामा ५ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना निको भैसकेका छन्।

 

 


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०९:१६ गते

धेरै पढिएको

ताजा समाचार