ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत हिजो भएको खेलमा चेन्नाइ र हैदरावादको शानदार जीत


हिजो रति भएको खेलमा चेन्नाइ सुपर किंग्सले कोल्कोत्तालाई १८ रनले पराजित गरेको छ भने दिउसो भएको खेलमा सनराईजर्स हैदरावादले पन्जाब किङ्सलाई ९ वीकेटले पराजित गरेको छ।

आजको खेलमा RCB र RR प्रतिस्पर्धा गर्ने छ। आजको खेल मुम्बई इस्थित वान्खेदे स्टेडियममा हुने छ।


प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १०:२५ गते

धेरै पढिएको

ताजा समाचार