बम विस्फाेटमा परि पाकिस्तानमा चार जनाको मृत्यु


वैशाख ९ , काठमाडौं -बीबीसीका अनुसार पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको थियो।


प्रकाशित : २०७८ बैशाख ९, बिहीबार ०९:३५ गते

धेरै पढिएको

ताजा समाचार