३ वाणिज्य बैंक सहित ८ कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको समायोजित मूल्य कति?


पुस १६, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १६ गते, बिहीबार ८ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ।

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

हिजोसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन र यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न पनि सक्नेछन्।

आज ३ वाणिज्य बैंक, २ विकास बैंक, २ लघुवित्त कम्पनी र १ जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

हेर्नुहोस कुन कम्पनीको समायोजित मूल्य कति


प्रकाशित : २०७७ पुष १६, बिहीबार ०९:३८ गते

धेरै पढिएको

ताजा समाचार