प्रधानमन्त्री केपी ओलीद्वारा पुर्वमाओवादीका ५ जना मन्त्री नियुक्त: को को कुन मन्त्रि हुने फाइनल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिइएको छ भने मणि थापालाई पर्यटन,दावा लामालाई शिक्षा र गौरीशंकर चौधरीलाई खानेपानीमा जिम्मेवारी दिइएको छ।

साथै टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिइएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन्।


प्रकाशित : २०७७ पुष १०, शुक्रबार १८:१३ गते

धेरै पढिएको

ताजा समाचार