पुर्वमाओवादी बाट टोपबहादुर रायमाझी लगायत ५ जना मन्त्रि बन्दै: बेलुका ५ बजे शपथ ग्रहण


आज पुर्वमाओवादी बाट ५ जना मन्त्रि बन्ने भएका छन्।

मन्त्रि बन्नेहरुमा टोप बहादुर रायमाझी लगायत प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा गर्दै ५ मन्त्रि बन्ने कुरा विशेश स्रोत बाट खुलेको छ।

आज बेलुका ५ बजे शपथ ग्रहणको कार्यक्रम हुने भएको जानकारी आएको छ।

प्रधानमन्त्री केपी ओलीको पक्षमा गएका पुर्वमाओवादीका ५ जना नेताहरु मन्त्रि बन्न लागेको खुलेको छ। को को कुन मन्त्रि बन्ने भन्ने अझै खुलेको छैन।


प्रकाशित : २०७७ पुष १०, शुक्रबार १५:५४ गते

धेरै पढिएको

ताजा समाचार