काँग्रेसको १४ औ महाधिवेसन फागुन ७ मा नभएर जेठ १५ मा सार्ने संस्थापन पक्षको तैयारी: पार्टीभित्र मतभेद


फागुन ७ गतेका लागि तय भएको प्प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको १४ औ महाधिवेसन तोकिएको मिति मा नहुने भएको छ। पार्टीको संस्थापन पक्षले नया मिति जेठ १५ मा सार्ने तैयारी गरेको छ।

पार्टीमा क्रियासिल सदस्यको काम आझै नसकिएको हुनाले फागुन ७ मा महाधिवेसन हुन नसक्ने संस्थापन पक्षले जानकारी दिएको छ। महाधिवेसनका लागि प्रारम्भिक काम अघि नबढेको हुनाले महाधिवेसन सर्ने भएको हो।

फागुन ७ प्रजातन्त्र दिवस मा हुन लागेको महाधिवेसन अब जेठ १५ गणतन्त्र दिवस को दिन हुने तैयारी संस्थापन पक्षले गरेको छ। गणतन्त्र दिवसमा महाधिवेसन गरेर अर्को कार्यतालिका बनाउने भनिएको छ। तर पार्टी का प्रमुख नेता राम चन्द्र पौडेलले महाधिवेसन नसार्ने आदान लिएका छन् र पार्टीभित्र महाधिवेसनको बिषयमा मतभेत भएको छ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार ०८:४० गते

धेरै पढिएको

ताजा समाचार