नेपाली युवाले एयर एम्बुलेन्स बनाउदै (भिडियो सहित )


रत्ननगर, चितवन पिप्लेका युवा सरोज चेपाङ अहिले मिनी विमानको विकास गरेका छन्।

२३ बर्षे चेपाङले अहिले पारा मोटरको टेस्ट उडान सफलतापूर्वक गरिसकेका छन्। अहिले उनि उनको एयर एम्बुलेन्स बनाउने सोचमा छन्

उनले मात्र ६ कक्षा सम्मको अध्ययन गरेका छन्। सम्पूर्ण जानकारी लिन यो भिडियो हेर्नुहोस।

 


प्रकाशित : २०७७ मंसिर १७, बुधबार ०८:४४ गते

धेरै पढिएको

ताजा समाचार