
चर्चित वक्ता रमेश प्रसाई र समाजसेवि नन्दा सिंहले यहि आउदो मंसिर २२ मा विवाह बन्धनमा बाधिने भएका छन्।
रमेश प्रसाईं नेपालका चर्चित बक्ता हुन् भने नन्दा सिंहले समाजसेवी हुन्। उनीहरुको बिहे हुने भएपछी सामाजिक संजालमा सुभकामनाको ओइरो लागेको छ।
नन्दा सिंह र चर्चित वक्ता रमेश प्रसाई भाइ लाई सफल दाम्पत्य जिवनको शुभकामना ।
प्रकाशित : २०७७ मंसिर १६, मंगलवार १६:३४ गते