कुन सपनाले कस्तो फल दिन्छ ? यो पढ्नुहोस

0
77
Remove term: effect of derams effect of deramsRemove term: dream dreamRemove term: swopna dos swopna dosRemove term: कुन सपना देखेमा के हुन्छ कुन सपना देखेमा के हुन्छ

सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्विकृत सिद्धि–पञ्चाङ्ग नामक पुस्तकमा विभिन्न प्रकारका सपनाको फलबारे जानकारी दिएको छ ।

खुल्ला ढोका देखेमा = मित्रतामा वृद्धि
ऊँट देखेमा = धन प्राप्ति
ओछ्यान लाएको देखेमा = दीर्घायु र सुख प्राप्ति
कपास देखेमा = अरोग्यता
किला ठोकेको देखेमा = बुढो मान्छेबाट लाभ
घर बनाएको देखेमा = प्रसिद्धि प्राप्ति
औंठी लगाएको देखेमा = धनलाभ र प्रसन्नता
कपाल देखेमा = धनलाभ
घोडा देखेमा = संकट नाश

कपाल कोरेको देखेमा = ऋणबाट मुक्त
बाली उठाएको देखेमा = अवैध धन प्राप्ति
घोडा चढेको देखेमा = ठूलो पद पाउनु
भर्याङ देखेमा = सुख सम्पत्तिमा वृद्धि
ओढ्ने कम्बल देखेमा = बदनाम हुनु
रातो फूल देखेमा = भाग्योदय
कोइला देखेमा = झगडा हुनु
आकाश देखेमा = ऐश्वर्य सन्तान लाभ
घाँसको मैदान देखेमा = विद्वता बढ्नु

कुवाको पानी देखेमा = सन्यासी बन्नु
मरेको मान्छेसँग कुरा गरेमा = मनोकांक्षा पुरा हुने
सुपारी खाएमा = रोगबाट मुक्ति
पत्र पढेको देखेमा = नयाँ समाचार
बजार देखेमा = दरिद्र हट्ने
गाइ देखेमा = लाभ
सेतो फूल देखेमा = दुःख हट्ने
बादल देखेमा = चिन्ता
शव देखेमा = रोगबाट मुक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here