स्वयम्भुका बाँदर तथा गल्लीका भुस्याहा कुकुरमा कोरोना टेस्ट गर्नु पर्छ- डा रबिन्द्र पाण्डे

0
92

केहि महिना पहिले अमेरिकाको चिडियाखानामा रहेको बाघमा कोरोना संक्रमण देखिएको थियो।

तान्जानियामा बाख्रामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो | केहि दिन पहिले भारतको कर्नाटकस्थित गोडेकेरे गाउँमा ४ बाख्राको कोरोना संक्रमणबाट मृत्यु भएको र अन्य ४७ वटा बाख्रालाई क्वारेन्टाइनमा राखेको समाचार आएको थियो।
.
हामीले नेपालका जनावरमा कोरोना संक्रमण छ कि छैन भनेर पहिलो चरणमा पशुपति र स्वयम्भुका बाँदर तथा गल्लीका भुस्याहा कुकुरमा Random Sampling को आधारमा परीक्षण गर्ने हो भने थप सतर्क हुन मद्दत मिल्दछ। यतातिर सम्बन्धित निकायको ध्यान जाओस् | यी जनावरमा RDT Test गर्दा हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here