
गायक एली गोल्डिंग (Ellie Goulding) भन्छिन् कि उनी कहिलेकाँही ४० घण्टा उपवास बस्छिन। गायक एली गोल्डि भन्छिन् कि उनी कहिलेकाँही ४० घण्टासम्म उपवास बस्छिन र उनी आफ्नो प्रक्रिया सुरक्षित रहेको बताउछिन।
मिरर डट युके द्वारा प्रकाशित रिपोर्टका अनुसार, उनले एक समय व्यायाम र पानी र अन्य पेय पदार्थहरू प्रयोग गर्ने गर्छिन । यस फिटनेस तालिकाका लागि गायिकाले उनको डाक्टरसँग परामर्श लिएकी थिइन्। उनले भनिन, “म यस दिनचर्याको एक दिन अघि र पछि पौष्टिक खाना खान्छु, त्यो पनि सुरक्षित रूपमा। उपवासको दिनमा म धेरै पानी, चिया र कफी पिउँछु।
मधुमेह वा गम्भीर स्वास्थ्य समस्याहरू नभएसम्म उपवास सुरक्षित र लाभदायक हुन्छ। “गायकाले थपिन,” म ४० घण्टाको उपवासको सुरु १२ बजे सुरू गर्छु। उपवास तपाईंको पाचन प्रणालीलाइ विश्राम दिन एक उत्तम तरिका हो। यसले ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्दछ, । इलीको फोटोहरू हेर्नुहोस् …