लकडाउन घोषण भए संगै उपभोग्य बस्तु किनमेल गर्नेको भीड

0
68

 

चैत्र १०, काठमाडौं । लकडाउनको घोषणा भएसँगै पसलमा दैनिक उपभोग्य बस्तु किनमेल गर्नेको भीड लागेको छ ।

सरकारलले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अत्यावश्यक बस्तु ढुवानी बाहेक अरु सवारी चलाउन रोक लगाए पछि सामान किन्नेको भिड लागेको हो।

भाटभटेनी लगायतका सुपरमार्केट मात्र होइन, साना पसलहरुमा पनि मानिसहरुको दैनिक उपभोगय बस्तुहरु किनमेल गर्नेहरुको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here