प्रेस काउन्सिलले विभिन्न पदमा ९ जना कर्मचारी माग्यो (सूचनासहित)

0
74

काठमाडौं २३ फागुन । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै सह–प्रशासकीय अधिकृत, अधिकृत, सहायकस्तर पाँचौ, सहायकस्तर चौथो पदमा गरी ९ जना कर्मचारी माग गरेको हो ।

सूचनामा इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १३ गतेभित्र आवेदन दिन सक्ने उल्लेख छ । यस्तै दोब्बर दस्तुर तिरेर चैत २० गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूचना हेर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here