रबि बि .सीको उत्कृष्ट नृत्य रहेको रमाइलो तिज गित नाचाम्ला छमछमी सार्बजनिक

0
90

संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् । संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन । फेरि संगीतबाट मनोरञ्जन नै हुँदैन् भन्ने पनि हुँदैन । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्नेहुँदैन् कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा-वस्तुहरु पनि चित्रण गरेका हुन्छ् ।

टेक राज अछामिले  यो वर्षको हरितालीका तीजलाई लक्षीत गरी दर्शक श्रोतामाझ नयाँ तीज गीत नाचाम्ला छमछमी  ल्याएका छन् । लेकाली रेकार्दींग इस्टुदियोको प्रस्तुति रहेको उक्त गितमा पूर्ण बुढा मगरको सब्द रहेको छ भने सन्तोस सुनामले संगीत संयोजन गरेका छन् | गायिका संझना गुरुङ र गायक मनोज थापाको स्वर रहेको उक्त गितमा रबि बि .सी, लक्ष्मी बुढामगर, निर्मल भुजेल र करिश्मा बुढामगरले कम्मर मर्केका छन् | म्युजिक भिडियोको निर्देशन दिनेश थाकुलाले गरेका छन् |

 

Leave a Reply