रमेश सिंह ठकुरी निर्दोष

0
60

अनेरास्ववियु CTEVT राष्ट्रिय कमिटी अध्यक्ष रमेश सिंह ठकुरीलाई संगठनले गरेको कारबाहीको बिषयमा छानबिन गर्दा उक्त कार्यमा संग्लग्न नदेखिएको भन्दै पूर्ववत जिम्बेवारिमा पदबहाली हुने गरि कारबाही  फुकुवा गरिएको व्यहोरा अखिल नेपाल राष्ट्रिय बिद्यार्थी युनियनले  जानकारी गराएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here