युवा संघ नेपालका केन्द्रीय सचिव वचन बहादुर सिंहको आन्दोलनरत सरकारी डाक्टररूलाई कडा चेतावनी

0
138

युवा संघ नेपालका केन्द्रीय सचिव वचन बहादुर सिंहले आन्दोलनरत सरकारी डाक्टररूलाई कडा चेतावनी दिएका छन् |कर्मचारी समायोजन सरकारी चिकित्सक संघ नेपाल (GODAN) ले कर्मचारी समायोजन संघका अनुसार हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् |

अधिकारको निमित्त भनेर आन्दोलन गरिरहदा डाक सापहरू कतै हामी आफ्नो दयित्वबाट बिमुख त भएनौ ? हामीले आफ्नो अधिकारको कुरा गरिरहदा लाखौ सर्बसाधारण जनताको अधिकार हनन त गर्दै छैनौ ? माग जति सुकै महत्वपुर्ण भएपनि स्वास्थ जस्तो सम्बेदनशील छेत्रमा बन्द हड्ताल गरेरेया जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइदैन भन्दै  वचन बहादुर सिंहले आन्दोलनरत सरकारी डाक्टररूलाई कडा चेतावनी दिएका छन् |

बिगतमा पनि उनीहरुले विभिन्न बुदामा माग राख्दा देशको स्वास्थ्य छेत्रमा गम्बिर असर पर्दै आएको छ | चिकित्सकको आन्दोलनका कारण बिरामीहरु अस्पतालको सैयामा जिबन र मृत्युको दोशाध्मा रहेका छन् | यसको जिम्बेवारी कसले लिन्छ ? यो प्रश्न आन्दोलनरत चिकित्सक हरुलाई | आकस्मिक सेवा बाहेक अरु सम्पूर्ण सेवा बन्द गर्दै GODANका सम्पूर्ण पददिकारीहरु आन्दोलन गरिरहेका छन् |

Leave a Reply