
काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेस्सिकोकी भनेस्सा पोन्सी लियोनले जितेकी छन् ।चीनको सान्यमा भएको प्रतिस्पर्धामा १ सय २१ देशको प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस वर्ल्ड २०१८ को ताज पहिरिएकी हुन् । पहिलो रनरअप भने थाइल्याण्डकी निकोलिन लिम्सनुकानले हात पारिन् ।लियोन मेक्सिकोकी चर्चित मोडल हुन् ।
प्रकाशित : २०७५ मंसिर २२, शनिबार २२:०८ गते