मलेसियाका ४९ वर्षका राजा संग २५ वर्षकी मिस मस्कोको बिबाह

0
198

एजेन्सी -एक रूसी सुन्दरताकी रानीले अन्ततः मलेशियामा आफ्नो जिबनको राजालाई भेट्टाएकी छन ।

मलेशियन समाचार पत्रको  रिपोर्ट अनुसार ४९ वर्षका मलेशियन राजा सुल्तान मुहम्मद वीले  मिस मॉस्को २०१५  विजेता २५ वर्षकी  ओक्साना वोयेवोदिना संग गत हप्ता रूसको राजधानीमा बिबाह गरेका छन् ।

सोशल मिडिया प्रयोगकर्ता द्वारा पोस्ट गरिएका फोटोग्राफहरू र भिडियोहरूमा सुल्तान मुहम्मद परम्परागत मलेशियन पोसाकमा अनि दुलही ओक्साना उपस्थित पाहुनाले घेरिएको देख्न सकिन्थ्यो ।

राजाको आधिकारिक स्रोतले भने अझै शाही विवाहको बारेमा  आधिकारिक बयान जारी गरिएको छैन।र बिबाह पूर्ण  मदिरा रहित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here