आफ्नै प्रेमीले मोडेल परी तमाङको ब्लु फिल्म सार्वजानिक गर्दिएपछि… (भिडियोसहित)

0
366

काठमाडौं । सामाजिक संञ्जालमा अचानक आफ्नै अश्चिल भिडियो सार्वजनिक भएपछि मोडल परी तमाङ यतिबेला रुवाबासी गरिरहेकी छिन् । आफ्नै प्रेमीले भिडियो सार्वजनिक गरेको भन्दै तामाङ् न्यायका लागि हनुमान ढोका पुगेका छन्।बिभिन्न मिडियामा अश्लिल अन्तर्वार्ता दिए संगै चर्चामा आएकी तामाङले उक्त पोर्न भिडियो आफ्नै ब्वाइफ़्रेण्डले पोर्न साइटमा अपलोड गरिदिएकोले आफुलाई नराम्रो नसोचिदिन आग्रह पनि गरेकी छिन् ।न्यायका खातिर हनुमान ढोका पुगेकी परीले पोर्न भिडियो सार्वजानिक गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेकी छिन्।प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुने क्रम रोकिएको छैन । विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राखेका छन् । त्यसमा नेपाली सेलिब्रिटीका ‘लिक’ भएका भिडियोहरू चर्चामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here