कर्मचारी आबश्यकता तुरुन्त सम्पर्क गर्नुहोस

0
74

स्वयम्भु र गोंगबुस्थित यस सहकारी संस्थाको लागि तपसिल बमोजिमको कर्मचारीहरु आबश्यक भएकोले देहाय बमोजिमको योग्यता भएको उम्मेद्द्वारहरुबाट दरखस्त आह्वान गरिन्छ!

कर्जा सहायक: २ जना

बजार सुपरभाईजर: २ जना

बजार सहायक: २ जना

रिसेप्सनिस्ट: २ जना

बजार प्रतिनिधि: १० जना

आबाश्यक कागजातहरु: शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, मोटरसाइकलको लाईसेन्स भएको, कार्य अनुभवको प्रतिलिपि,  CV र हालसालैको PHOTO २ वटा!

दरखास्त दिने अन्तिम मिति: २०७५/ ०८/ ०७ (स्थानीयलाई बिसेस ग्राह्यता)

सम्पर्क नम्बरहरु: ०१४२८९९९१, ०१४३८८९१९, ९८०३६१९७९०

Leave a Reply