
स्वयम्भु र गोंगबुस्थित यस सहकारी संस्थाको लागि तपसिल बमोजिमको कर्मचारीहरु आबश्यक भएकोले देहाय बमोजिमको योग्यता भएको उम्मेद्द्वारहरुबाट दरखस्त आह्वान गरिन्छ!
कर्जा सहायक: २ जना
बजार सुपरभाईजर: २ जना
बजार सहायक: २ जना
रिसेप्सनिस्ट: २ जना
बजार प्रतिनिधि: १० जना
आबाश्यक कागजातहरु: शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, मोटरसाइकलको लाईसेन्स भएको, कार्य अनुभवको प्रतिलिपि, CV र हालसालैको PHOTO २ वटा!
दरखास्त दिने अन्तिम मिति: २०७५/ ०८/ ०७ (स्थानीयलाई बिसेस ग्राह्यता)
सम्पर्क नम्बरहरु: ०१४२८९९९१, ०१४३८८९१९, ९८०३६१९७९०
प्रकाशित : २०७५ मंसिर ३, सोमबार १३:२५ गते